शिद्धार्थ शुक्लाको यादमा शहनाज गिलले गाएको यो गीत युट्युवको ‘ट्रेन्डिङ १’मा (भिडियो हेर्नुस्)
एजेन्सी । आफ्ना प्रिय साथी शिद्धार्थ शुक्लालाई गुमाउनुपर्दा नायीका तथा मोडल शहनाज गिल निकै दुखी छन् । उनीहरुको मित्रता बिग बोस सिजन १३ मा भएको थियो । तर अचानक शिद्धार्थ शुक्लाको असामयिक निधनपछि उनलाई समर्पित गर्दै ुतु यहीँ हैु बोलको गीतको भिडिओ सार्वजनिक गरेकी छन्। राज रन्जोधको शब्द तथा संगीतमा बनेको यो गीतको भिडिओ निर्देशन […]
Continue Reading