काेरियामा रहेका नेपाली श्रमिकलाई खुसीको खवर ! दुताबासले निकाल्यो यस्तो सुचना
काठमाडौं । काेभिड-१९ विरुद्धकाे खाेप लगाउने सम्बन्धमा नेपाली दुताबास दक्षिण काेरियाले सार्वजनिक सुचना जारि गरेको छ ।
काेरिया सरकारले नेपाली श्रमिकलाई पनि काेराेना खाेप उपलब्ध गराउन पत्राचार गरेको हुदा वेबसाइटमा गएर आफ्नो नाम दर्ता गराई खाेप लगाउन नेपाली दुताबास साैलले सबैलाई जानकारी गराएको छ ।
खाेप प्राथमिकतामा परेका नेपाली श्रमिक १८ वर्ष देखि ४९ वर्ष उमेरकाले तत्काल नाम दर्ता गराइ उक्त सुविधा उपभाेग गर्न दुताबासले जानकारी गराएको छ ।
