कुवेतमा नेपाली सेक्युरिटी गार्डको लागी महिला तथा पुरुषको यतिधेरै माग, यस्तो छ तलब र सुबिधा

नेपाली रोजगार बैदेशिक रोजगार
  • 2
    Shares

कुवेतमा नेपाली सेक्युरिटी गार्डको लागी महिला तथा पुरुषको यतिधेरै माग, यस्तो छ तलब र सुबिधा

काठमाडौं :

कुवेतमा नेपाली महिला तथा पुरुष सेक्युरिटी गार्डहरुको लागि अवसर आएको छ । कुवेतमा नेपाली महिला तथा पुरुषको लागि ठूलो संख्यामा माग आएको हो ।

कुवेतको सेक्युरिटी कम्पनीको लागि अन्तर्वार्ता दिने मिति २०७८ कातिक ७ देखि १३ गते सम्म हुने मेनपावर कार्यालय काठमाडौंले जनाएको छ ।

अन्तरवार्ता मेनपावर कार्यालय काठमाडौंमा हुने छ भने बिस्तृत जानकारीको लागि मेनपावर कार्यालयमा सम्पर्क गर्न सकिने मेनपावर कम्पनीले जनाएको छ ।

जान इच्छुक नेपाली नागरिकहरुले सिदै मेनपावर कम्पनीमा सम्पर्क गर्न सकिने र जानकारीको लागि तलको बिज्ञापनमा दिइएको नम्बरमा फोन गर्न सकिने छ ।

हेर्नुस् बिज्ञापन

Leave a Reply

Your email address will not be published.