सरकारी जागिर खुल्यो २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो यस्तो फम?

नेपाली रोजगार
  • 68
    Shares

काठमाडौँ ।

सरकारले २० वर्षपछि एकै पटक ६६० जना भन्सार एजेन्टका लागि दरखास्ता आह्वान गरेको छ । भन्सार विभागले भन्सार एजेन्टको इजाजत पत्र लिन इच्छुकहरुका लागि दरखास्त खुलाएको हो ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दुई दशक यता नखुलाएको एजेन्टका लागि यो वर्ष खुलाइएको भन्सार विभागका महानिर्देशक यमलाल भुसालले जनाए । उनका अनुसार व्यापार सहजिकरण गर्दै वैध व्यापार बढाउन यस्तो निर्णय लिइएको हो ।

विभागका अनुसार २१ वर्ष पुरा भएको नेपाली नागरिकले भन्सार एजेन्टका लागि दरखास्त दिन सक्ने भएका छन्।**

Leave a Reply

Your email address will not be published.